Month: January 2018

नेपालमा बढ्दै गइरहेका चर्चहरुलाई किन ढाल्दैछ चीन सरकारले धमाधम (हेर्नुस, तस्वीरसहित)

चीनमा क्रिश्चयनहरूकाे चर्चलार्इ चिनियाँ सरकारले भत्काइदिएकाे छ । चीनको साङसी प्रान्तको द गोल्डेन ल्याम्पस्ट्यान्ड चर्च सशस्त्र प्रहरीले भत्काइदिएको हाे । द न्युयोर्क टाइम्सको अनलाइन संस्करणअनुसार एसोसियट प्रेसले सशस्त्र प्रहरीले विस्फोटक पदार्थ प्रयोग गरेर चर्च भत्काइदिएको समाचार दिएको छ । समाचारअनुसार साङ्सीमा योलगायत कम्तीमा दुईवटा चर्च भत्काइसकिएको छ । चर्चहरूबाट पश्चिमी प्रभाव र क्रिस्चियानिटी फैलने सन्देहमा […]

Read More

सुरक्षा निकायको उच्च पदमा दरबन्दी थप, को–को बन्दै छन् एआईजी ?

काठमाडौं, १ माघ । सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गरेर प्रदेशमा खटाउने तयारी गरेको छ । नेपाल प्रहरीले साउनदेखि सात वटै प्रदेशमा एआईजी खटाएपछि सशस्त्र प्रहरीले पनि सातै प्रदेशमा एआईजीको दरबन्दी हुनुपर्ने भन्दै लविङ गर्दै आएकोमा शुक्रबारको मन्त्रिपरिषद बैठकले पाँच एआईजीको दरबन्दी थप गरेको हो । राजधानी दैनिकले समाचार छापेको […]

Read More

नेपाली नायिका अदिती बुढाथोकीलाई ‘सन्नी लियोनी जस्तै बोल्ड हिरोइन भन्दै तारिफ गरेर भारतीय मिडियाले छापेपछि…

काठमाडौं । पछिल्लो समयका चर्चित नायक अनमोल केसीसँग चलचित्र ‘कृ’ मार्फत डेब्यू गर्न लागेकी नायिका अदीति बुढाथोकीको भारतीय मिडियामा चर्चा चुलीएको छ । नेपालमा अनमोल केसीसँग चलचित्र ‘कृ’ मा अनस्क्रिन रोमान्स गरिरहेकी सुन्दरी नायिकाले कृको छायांकन सुरु गरेसँगै बोल्डभन्दा बोल्ड अवतारमा आँफुलाई उर्तान थालेकी छिन् । लामो समय देखि भारतको मुम्बईमा बस्दै आइरहेकी अदितीले हाल […]

Read More

कुम-कुम भाग्यकी प्रज्ञा नेपालकि नागरिक , उनी कुन जिल्लामा जन्मिएकी र कहाँ पढेकी थिइन् ?

नेपाली नागरिक जव प्रगती गर्छन् वा नाम कमाउछन् , तव भारतले आफ्नो नागरिक भन्न पछी नपरेको उदाहरण धेरै छन् । उदाहरणका लागि , बुद्ध छन् । अहिले हामी चर्चा गर्दैछौ , नेपाली मुलका भारतीय कलाकार अर्थात भारतमा अभिनय गरेर नाम कमाएका केही कलाकारको : उदित नारायण नेपालअको सप्तरीमा जन्मिएका हुन् भने उनी पछी बलिउड गायनमा […]

Read More

एमाले, कांग्रेस र माओवादीबाट राष्ट्रिय सभामा को–को हुन् दाबेदार ?

काठमाडौं, १ माघ । राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवारीको गृहकार्य गरिरहेको वाम गठबन्धनले कम्तीमा ३८ र बढीमा ४१ सिटसम्म जित्न सकिने प्रारम्भिक आकलन गरेको छ । एमाले र माओवादीले सातवटै प्रदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्यको मतभारका आधारमा जित्ने सिटको प्रारम्भिक आकलन गर्दै त्यसअनुसार तालमेल गर्ने गरी छलफल अघि बढाएका छन् […]

Read More

भारतीय कम्पनीसँग कुरा नमिलेपछि नेपाली सेनाले डीपीआरबिना नै दु्रुत मार्ग एक्सप्रेस वे निर्माण कार्य अघि बढाउने तयारी

काठमाडौं,१ माघ । मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण मानिएको काठमाडौं–निजगढ दु्रुत मार्ग एक्सप्रेस वे को काम विस्तृत परियोजना प्रतिवेदन डीपीआर बिना नै अघि बढ्ने भएको छ । भारतीय कम्पनीसँग खरिदमा कुरा नमिलेपछि सेनाले डीपीआरबिना नै निर्माण अघि बढाउने तयारी थालेको हो । सेनाले भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज लिमिटेड आईएलएन्डएफएस ले तयार पारेको डीपीआर […]

Read More

सरकारले ढिलो गरे आयोगले नकुर्ने: प्रमुख आयुक्त

सरकारले प्रदेश प्रमुखहरुको नियुक्तिमा ढिलाई गरेको भन्दै आक्रोशित निर्वाचन आयोगका प्रमुख आयुक्तले माघ ७ गतेसम्म ती नियुक्ति नभए आयोगले माघ २४ गतेको राष्ट्रियसभाको निर्वाचन प्रभावित नहुने गरी आफ्नै कार्यक्रम थाल्ने चेतावनी दिएका छन्। तर उनले ती कार्यक्रम कस्तो हुनेछन् भन्ने खुलाएका छैनन्। प्रदेशसभाका सदस्यहरुसमेत सम्मिलित हुने निर्वाचक मण्डलले राष्ट्रियसभा सदस्यको निर्वाचन गर्नुपर्नेछ। प्रदेश प्रमुखले शपथ […]

Read More

६५ अर्ब तिर्न १५ दिने अल्टिमेटम पाएको टेलियाले भन्यो, नेपालमा कुनै कर दायित्व छैन

मलेसियाको एक्जियाटालाई एनसेलको सेयर बिक्री गरेको स्वीडेनको टेलियासोनेरा कम्पनीले नेपालमा कुनै कर दायित्व नरहेको दाबी गरेको छ । कम्पनीले आफ्नो वेभसाइटमार्फत् एनसेल बिक्री वापतको लाभकर तिर्ने दायित्व नरहेको स्पष्ट पारेको छ । ठूला करदाता कार्यालयले टेलियासोनेरालाई एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दाको लाभकर तिर्न पुष १८ मा १५ दिनको अल्टिमेटम दिएको थियो । टेलियाले आफ्नो […]

Read More

मेडिकल माफियालाई सर्वोच्चले दियो झट्का, एमबीबीएस आरक्षणमा यस्तो बन्दै थियो योजना

काठमाडौं, १ माघ । एमबीबीएसको आरक्षित सिटलाई सहुलीयतमा परिणत गर्ने चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)को निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आन्तरिम आदेश दिएको छ । आईओएमले २५ पुसमा आरक्षित सिटका लागि निर्धारण गरेको मापदण्ड पूरा नभएको भन्दै सहुलियत सिटमा परीणत गरी ओपन होउस काउन्सिलिङमार्फत भर्ना गर्ने सूचना प्रकाशित गरेको थियो । त्यसविरुद्ध अजयकुमार पासी सर्वोच्च […]

Read More

बग्दादमा आत्मघाती आक्रमणमा थुप्रै मारिए

इराकको राजधानी बग्दादमा भएको दुई वटा आत्मघाती बम विष्फोटमा कम्तीमा ३५ जना मारिएको चिकित्सासम्बन्धी स्रोतहरुले बताएका छन्। तीन दिनको अवधिमा यो दोस्रो आक्रमण हो। शहरको केन्द्रस्थित तायरान स्क्वायरमा भएको आक्रमणमा ९० जनाभन्दा बढी घाइते भएका छन्। सन् २०१४ यता इस्लामिक स्टेट- आइएस समूहले इराकको ठूलो भूभागमा उसको पकड जमाएपछि बग्दादमा निरन्तर बम विस्फोट र हिंसात्मक […]

Read More