Month: December 2017

आजकाल राजधानीमा फेसबुकबाटै हुन्छ यौन व्यवसाय ! यौनकर्मीले यसरी गर्छन सम्पर्क …

तपाईलाई फेसबुकमा कुनै अपिरिचित केटीले वा केटाले फ्रेण्ड रिक्वोइस्ट पठायो भने सिधै एसेप्ट नगरिहाल्नुस । उसको प्रोफाइल हेर्नुहोस, एक पटक । उसको ठेगाना, उसका साथीहरु, उसले पहिले गरेका पोष्टहरु यी सबै हेरेपछि चित्त बुझे मात्र एसेप्ट गर्नु होस । नचिनेका केटा वा केटी सिधै सिक्वोइस्ट एसेप्ट गर्दा तपाईको फ्रेण्ड यौन व्यवसायी पनि पर्न सक्ने संभावना […]

Read More

उत्तर कोरियामाथि परेन नाकाबन्दीको असर, बैकल्पिक माध्यमबाट आयात–निर्यात जारी

एजेन्सी। संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि नाकाबन्दी लगाए पनि यसको असर परेको छैन । उसले आफ्नो मिसाइल र आणविक कार्यक्रम सुचारु रुपमा अघि बढाइरहेको छ । राष्ट्रसंघले प्रतिबन्ध लगाए पनि किन असर परेन त उत्तर कोरियामाथि ? यसको मूल कारण दुई ठूला देश रुस र चीन हुन् । उत्तर कोरियाको सबैभन्दा धेरै व्यापार यिनै दुई देशसँग […]

Read More

दीक्षान्तप्रति किन भएन विद्यार्थीको आकर्षण ?

काठमाडौँ — त्रिभुवन विश्वविद्यालबाट वर्षेनी ६० हजारभन्दा बढीले उच्च शिक्षा हासिल गरे पनि दीक्षान्तमा मुस्किलले १२ प्रतिशतमात्रै सहभागी हुने गरेका छन् । दीक्षित प्रमाणपत्र लिन र गाउन लगाएर फोटो खिच्न मात्रै सीमित विद्यार्थी सहभागी हुने गरेका छन् । ०७३ असार २ देखि ०७४ जेठ १७ सम्म त्रिविका ६० आंगिक र एक हजार ८५ सम्बन्धन प्राप्त […]

Read More

आरोप प्रत्यारोपभन्दा एकता आवश्यकः महामन्त्री कोइराला

पोखरा, १६ पुस नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाली काँग्रेसमा एक अर्कामा आरोप प्रत्यारोपभन्दा पनि एकता आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेस, कास्कीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सम्पन्न निर्वाचनमा गणितीय रुपमा हार जस्तो देखिए पनि हारको मनस्थितिमा रहनु आवश्यक नभएको बताउनुभयो । निर्वाचन लगायतका विषयमा पार्टी केन्द्रले चाँडै […]

Read More

उत्तर कोरियाली इन्धन विवाद: दोस्रो पानीजहाज नियन्त्रणमा

न्तर्राष्ट्रिय प्रतिबन्धको उल्लंघन गर्दै उत्तर कोरियालाई इन्धन आपूर्ति गर्न प्रयोग भएको ठानिएको दोस्रो पानीजहाज दक्षिण कोरियाली सरकारी निकायहरुले कब्जामा लिएका छन्। पानामाको झण्डा रहेको ‘कोटी’ नामक उक्त जहाजलाई पश्चिमी शहर पियोङटेक नजिकको बन्दरगाहामा नियन्त्रणमा लिइएको हो। दक्षिण कोरियाले यसअघि हङ्कङ्मा दर्ता पानीजहाज, उत्तरी कोरियाली जहाजमा गोप्य रुपमा ६ सय टन प्रशोधित इन्धन हालेको शंकामा कब्जामा […]

Read More

ओली र प्रचण्डलाई राजनीतिबाट सन्यास लिन सुझाव

काठमाडौं, पुस १६ – नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई राजनीतिबाट सन्यास लिन सुझाव दिनुभएको छ । काठमाडौंमा एमालेको पेशागत विशेष जिल्ला कमिटिले गरेको कार्यक्रममा नेता भट्टराईले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पार्टी एकताको प्रक्रिया पूरा गरेर राजनीतिबाट सन्यास लिन आग्रह गर्नुभएको […]

Read More

अमलाको सेवनले बुढ्यौलीपनालाई कम गर्नुको साथै अनिद्रा हटाउछ

काठमाडौं। अमलालाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ। अमलाको बोट र फल त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक […]

Read More

छिमेकीले गरेको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्छः प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिमेकीले गरेको आर्थिक विकासबाट समेत नेपालले लाभ लिनुपर्ने बताएका छन्। ललितपुरको खुमलटारमा स्थानीय कान्तिनगर टोल सुधार समितिले आफ्नो सम्मान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू दोस्रो पटक प्रधानमन्त्री बन्दा नेपाल, चीन र भारतबीच त्रिदेशीय साझेदारीको कुरा अगाडि बढाएको र त्यसको समेत वातावरण बन्दै गएको विश्वास […]

Read More

शालीनदीमा यस्तो छ श्रीस्वस्थानी व्रतको तयारी

साँखु (काठमाडौं) : काठमाडौंको साँखुस्थित शाली नदीमा हुने एक महिने कठिन माधवनारायणको श्रीस्वस्थानी व्रतको सम्पूर्ण तयारी पूरा भएको छ। श्रीस्वस्थानी व्रत र शाली नदी क्षेत्रको व्यवस्थापन गर्दै आएको माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले श्रीस्वस्थानी व्रतको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। समितिका वरिष्ठ उपाध्यक्ष जीवनमान सिंहले व्रतालुले दैनिक स्नान गर्ने शाली […]

Read More

मलेसियामा दिल साट्नेहरू

मलेसियाको ग्यान्टिङमा थुप्रै नेपालीहरू छन्, जो दशकभन्दा लामो समयदेखि नेपाल नर्फकी बसेका छन् । तीमध्ये इन्डोनेसियन केटीसँग लिभिङ टुगेदरमा बस्नेहरूको संख्या पनि दर्जनभन्दा धेरै छ चमकधमकले भरिएको र सानसौकतले अग्लिएको मलेसियाको राजधानी क्वालालम्पुर । नियोन लाइटको प्रकाशमा लुटपुटिने सहरको रात र तीव्र आर्थिक वृद्धिदरमा हुइँकिरहेको सहरको जीवन । गुल्मीमा जन्मेका तर तन्नेरी जीवनको आधा समय […]

Read More