इन्जिनमा खराबी आएपछि रनवे छोड्न लागेको विमानमा एक्कासी लाग्यो आगो

एजेन्सी । अमेरिकाको शिकागोस्थित अन्तर्राष्ट्रिय विमान स्थलमा उडानको तयारीमा रहेको अमेरिकन जेट एयरलाइन्सको विमानमा आगोलागेपछि यात्रुहरु अताल्लिएका थिए। आगलागीपछि यात्रुका विमानलाई सकुसल उद्धार गरिएको थियो।

इन्जिनमा खराबी आएपछि रनवे छोड्न लागेको विमानमा आगलागी भएको थियो। यात्रुहरुले अचानक विमानमा आगो लागेको थाहा पाउँदा पाउँदै रेस्कु टिमले तत्कालै यात्रुहरुको उद्धार गरेको थियो ।
साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *