संसारकै सेक्सी किमले यस्ता नग्न फोटो पोष्ट गरेर एक सेकेण्डमै मच्याइन् सनशनी

एजेन्सी । तस्बिरकै कारण विश्वव्यापी चर्चा पाएकी किम कार्दशियनले फेरी एकपटक इन्स्टाग्राम तताएकी छिन्। हट फोटोसुटका मामालामा त हलिउड सुन्दरी किम कार्दशियनलाई कसले सक्थ्यो र । तर आज त उनले निरवस्त्र नाङ्गो फोटो सार्वजनिक गरेकी छन् । उनै किमले नग्न फोटो इन्ष्टाग्राममा पोष्ट गरेपछि अहिले त्यो भाईरल बनेको छ । विश्वमै यसले सनसनी मच्याएको छ ।

यसअघि एउटा म्यागेजिन प्रकाशन भएको १० बर्ष पुगेको अवसरमा किमले पहिलो पटक अर्ध नग्न फोटोसुट गरेकी थिइन् । जहाँ, उनले हट पोजमा तस्बिर खिचाएकी छिन् भने कुनै तस्बिरमा उनी पूर्ण रुपमा टपलेस छिन् । २ सन्तानकी आमा किमको तस्बिर हेर्दा लाग्छ, उनी र न्यूड तस्बिर पर्यावाची जस्तै हुन् । अहिले उनी तेस्रो सनतान जन्माउन लागेकी छन् ।

केही समयअघि पेरिस फेसन सप्ताहकै बेला किमले आफ्नै इन्स्टाग्राममा टपलेस तस्बिर अपलोड गरेकी थिइन् । यीनै ३५ वर्षिय किम सडकमा हिड्दा एक व्यक्ति सुरक्षा तोडेर किमको ‘चर्चित पुठ्ठो’ किस गर्न आइपुगेपछि सडकमै रमिता बनेको थियो । भिताली सेडियुक नामका ती युवकलाई किमका बडिगार्डले कर्याप्पै पारे। सेडियुकले ठ्याक्कै २ वर्ष अघि पनि किमलाई समात्न खोजेका थिए। सेडियुक चर्चित कलाकारहरुलाई प्र्याङ्क गर्ने गर्छन्। एक हप्ता अघि सेडियुकलाई मोडल गिगी हडिडले कुहिनोले प्रहार गरेकी थिइन। मिलान फेसन सप्ताह चल्दै गर्दै सडकमा हिडिरहेकी गिगीलाई सेडियुक बोक्न पुगेका थिए।
साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *