मकर संक्रान्तिमा यस्तो दुर्लभ योग: यी ४ राशिलाई धन लाभ, कस्तो छ अन्य राशि हुनेको योग ?

सोमबार, १५ जनावरी अर्थात माघ १ गते मकर संक्रान्ति मनाइन्छ। यो दिन मकर संक्रान्तिसँगै पन्चाङ्ग पनि हो। केहि पन्चाङ्गमा सूर्यको राशि परीवर्तन माघ १ गते अपराह्न २ बजेपछि हुनेछ, तर केही पन्चाङ्गमा राती ८ बजेपछि सूर्यले मकर राशिमा प्रवेश गर्नेछ। यद्यपि माघ १ गते मकर संक्रान्ति मनाउन सर्वश्रेष्ठ मानिन्छ। यस दिन सिद्ध र पारीजात योग बनेको छ । यो योगलाई शुभ र भाग्यशाली मानिन्छ। यो योगको असरले १२ वटा राशि मध्य ४ वटा राशिलाई विशेष लाभ मिल्नेछ।

यी १२ राशिमा कस्तो रहनेछ मकर संक्रान्तिमा यी दुई योगको असर
मेष- मेष राशि भएका मानिसलाई यस दिन धर्म लाभका साथै काममा सफलता मिल्नेछ।
वृष- यस राशिका मानिसहरु बिरामी हुने योग देखीन्छ। असहज महसुस हुनेछ। सूर्यलाई जल चढाउँनुहोस्।
मिथुन- यो राशिका मानिसहरुको धन क्षेति हुने योग देखिन्छ। मान-सम्मान प्राप्त हुनेछ।
कर्कट- कर्कट राशि भएका मानिसहरुको शारीरिकमा समस्या आउन सक्छ। इष्टदेवको पुजा गर्नुहोस् र गरीबलाई दान गर्नुहोस्।
सिंह- इस राशिको मान्छेलाई सरकारी काममा लाभ मिल्न सक्छ।
कन्या- घर-परीवारमा वाद-विवाद हुन सक्छ। यात्रामा कष्ट हुन सक्छ। गाईलाई हरीयो घास खुवाउनुहोस्।
तुला- तुला राशिका मान्छेलाई लाभ मिल्ने योग छ, तर मानसिक कष्ट पनि हुन सक्छ।
वृश्चिक- यी राशि भएका मानिसलाई कुनै काममा उच्च पद मिल्न सक्छ। जसबाट सन्तोष हुनुहुनेछ।
धनु- कुनै करीब नातेदारसँग विवाद हुन सक्छ। गरीबलाई कालो तिल दान गर्नुहोस्।
कुम्भ- कुम्भ राशिका मानिसलाई मानसिक तनाव बढ्न सक्छ। शिब लिङ्गमा कालो तिल चढाउनुहोस्।
मीन- घर-परीवार र समाजमा मान सम्मान बढ्नेछ।
साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *